
काठमाडौं: काठमाडौंमा वर्षेनी बलात्कारका घटना बढ्दै गएको प्रहरीको तथ्याङकले देखाएको छ। चालु आर्थिक वर्षको ९ महिनामा मात्र उपत्यकाभित्र जवर्जस्तीकरण सम्बन्धी ८९ वटा उजुरी प्रहरीमा परेको छ। बढ्दै गएको बलात्कारका घटना न्युनिकरण गर्ने सरोकारवाला निकायहरू अहिले सक्रियता देखाउन थालेका छन्। मंगलवार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भएको साक्षात्कार कार्यक्रममा धेरै सहभागीहरू चेतनास्तरमा… https://ift.tt/2q3jEOD
Post a Comment
Thanks.