जीसान बाँके ब्लास्टर बन्यो नेपालगन्ज कप टी-२० क्रिकेटको महँगो टिम
नेपालगन्ज : निकै प्रतिक्षित नेपालगन्ज कप टी-२० क्रिकेट प्रतियोगिताको अक्सन मंगलवार सम्पन्न भएको छ। नेपालगन्ज कपको अक्सनमा सर्वाधिक महँगो टिम जिसान बाँके ब्लास्टर बनेको छ। नेपालका अन्तर्राष्ट्रिय खेलाडी महेश क्षेत्रीको कप्तानीमा रहेको जिसान बाँके ब्लास्टरका लागि सर्वाधिक बिडिंग लागेको थियो। न्युनतम रुकम ५० हजारबाट सुरु भएको बिडिंगमा बाँके ब्लासटरलाई २… https://ift.tt/2q2dtu5
Post a Comment
Thanks.