एमाले माओवादी एकता वैखाश ९ मा : जनयुद्धमा कुरा मिल्यो, चुनाव चिन्ह र नेतृत्वमा बाँकी
काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बसेको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दुबै दलका नेताहरुको उपस्थितिमा भएको बैठकले पार्टी एकताको टुंगो लगाएको छ। 'पार्टी एकता घोषणा वैशाख ९ मा… https://ift.tt/2q1Vvbf
Post a Comment
Thanks.