
सर्लाहीः इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीको टोलीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा रहेको टोलीले सर्लाही कौडेना गाउँपालिकाका ५५ वर्षीय पचु सहनी, ३५ वर्षीय मदन राउत र २४ वर्षीय राकेश राउतलाई पक्राउ गरेको हो। प्रहरीले सहनीको साथबाट १३ केजी १६० ग्राम गाँजा र राउतको… https://ift.tt/2q1hzDP
Post a Comment
Thanks.