
काठमाडौँ : नेपाल प्रहरीको २६ औं महानिरीक्षक नियुक्तिका लागि सत्तारुढ दलका नेताहरुबीच सहमति जुटेको छ। अन्ततः सरकारले वरिष्ठताकै आधारमा डिआइजी सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाउने भएको छ। यससम्बन्धी औपचारिक निर्णय मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ। खनालले ७२ हजार प्रहरी फोर्सको नेतृत्व आगामी २१ महिनासम्म गर्नेछन्। गत भदौमा… https://ift.tt/2GNs1cx
Post a Comment
Thanks.