ईयूकी राजदुतले भेटिन् प्रधानसेनापति
काठमाडौं: यूरोपिएन युनियनकी राजदुत भेरोनिका बोडेले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटघाट गरेकी छिन्। राजधानीस्थित भद्रकालीमा रहेको नेपाली सेनाको पुगी बोडेले प्रधानसेनापति क्षत्रीलाई भेटेको नेपाली सेनाले जनाएको छ। भेटमा दुई पक्षीय हित र पारिस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। त्यसैगरी रक्षा मन्त्रालयका नवनियक्त सचिव विष्णुप्रसाद लम्सालले जंगी अड्डाको निरीक्षण गरेका छन्।… https://ift.tt/2qHi1r3
Post a Comment
Thanks.