
काठमाडौं: चिनियाँ विदेशमन्त्री वाङ यीले भारतसँग त्रिदेशीय साझेदारीका लागि आह्वान गरेका छन्। बेइजिङ भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री यीले यस्तो बताएका हुन्। उनले नेपाल भारत र चीनको साझेदारीका लागि प्राकृतिक क्षेत्र रहेको भन्दै भारतलाई तीन देशबिचको कनेक्टिभिटि प्रोजेक्टमा सहभागी हुन आह्वानसमेत गरे। नेपालले… https://ift.tt/2Hc3J84
Post a Comment
Thanks.