
काठमाडौं: घुस रकमसहित महोत्तरी जलेश्वरबाट नेपाल विद्युत प्राधिकरणका दुई कर्मचारी पक्राउ परेका छन्। विद्युत प्राधिकरण शाखामा कार्यरत चौथो तहका बाबुसाहेव सिंह र तृतिय तहका लालबाबु पण्डितलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनीहरुले थ्रि फेज मिटर जडानको लागि भनेर सेवाग्राहीसंग ३० हजार रुपैयाँ लिएका… https://ift.tt/2qGnpeb
Post a Comment
Thanks.