
काठमाडौं: महिला हिंसाविरुद्ध महिला सांसदहरुले संसदमा विशेष प्रस्ताव दर्ता गराएका छन्। संयुक्त महिला संघर्ष समितिले महिला हिंसा विरुद्ध संसदमा रहेका विभिन्न दल आवद्ध महिला सांसदहरुको हस्ताक्षरसहित संसद सचिवालयमा विशेष प्रस्ताव दर्ता गराएका हुन्। अन्तर पार्टी महिला सञ्जाल तथा विभिन्न राजनीतिक दल आवद्ध महिला संगठनहरुको संयुक्त संघर्ष समितिले महिला हिंसा विरुद्ध… https://ift.tt/2pXn9aj
Post a Comment
Thanks.