ट्रमा सेन्टरको छ तला माथिबाट अमेरिकी नागरीकले हाम फालेर आत्महत्या गरे
काठमाडौंः काठमाडौंस्थित ट्रमा सेन्टरमा एक विदेशी नागरिकले हाम फालेर आत्महत्या गरेका छन्। ५४ वर्षिय अमेरिकन नागरिक जोनले हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी विश्वराज पोखरेलले जानकारी दिए। उनलार्इ अध्यागम विभागले भिषा सकिएर नेपालमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अध्यागमनको नियन्त्रणमा रहेका उनले अाफैले घाँटी रेटी घाइते भएका… https://ift.tt/2Gpst07

Post a Comment
Thanks.