1.jpg)
काठमाडौं: नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेपछि खड्कालाई छोरा अनुरागले दागबत्ती दिएका थिए। खड्कालाई श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवा आर्यघाट पुगेका थिए। खड्कालाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा सभापति… https://ift.tt/2H0Vo7X
Post a Comment
Thanks.