
काठमाडौं: लेजेन्ड्री म्युजिसियन विजय वैद्यको निधन भएको छ। निमोनिया लागेपछि दुई साताअघि टिचिङ अस्पतालमा भर्ना भएका उनको आज बिहान ५ बजे मृत्यु भएको हो। ५२ वर्षीय वैद्य पछिल्लो केही वर्ष यता बिरामी थिए। सन् १९९१ मा स्थापना भएको 'सुरसुधा' साङ्गीतिक ब्यान्ड'को संस्थापक सदस्य रहेका उनी उक्त समूहबाट बाहिरिएर 'सोलो आर्टिस्ट'को… https://ift.tt/2pUYGkY
Post a Comment
Thanks.