2.JPG)
काठमाडौँ: मनाङबाट प्रदेश सभा सदस्यमा चुनाव जिते पनि कैद भुक्तान बाँकी रहेको खबर सार्वजनिक भए लगत्तै फरार रहेका दीपक मनाङेलाई बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ। स्वयम्भूको तीनधारामा लुकेर बसेको अवस्थामा मनाङेलाई पक्राउ गरिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। पहिलोपोस्टसित कुरा गर्दै मनाङेले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट… https://ift.tt/2J9FJDa
Post a Comment
Thanks.