.png)
काठमाडौँ : नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ। वैशाख शुक्ल प्रतिपदाको साइतमा वैशाख ४ गते साँझ ७ बजे देवतालाई रथमा राखेपछि आजदेखि रथयात्रा सुरु भएको हो। आज पुल्चोकबाट रथ तानेर गाःबहालसम्म पुर्याइएको थियो। आजै मच्छिन्द्रनाथकै जस्तो देखिने तर आकारमा केही सानो मीननाथको रथलाई चकःबहीबाट तानेर पुल्चोकसम्म… https://ift.tt/2qLpkx3
Post a Comment
Thanks.