
काठमाडौँ : बुधबार राति नेपाल टेलिकमको आधिकारिक फेसबुक पेज facebook.com/nepaltelecom.nt लाइक गरेका सबैका लागि एउटा नोटिफिकेसन आयो, पेजको नाम 'नेपाल टेलिकम'बाट 'नेपाल न्युज' गरिएको छ। फेसबुकले एउटा नाममा लाइक गरिएका पेजको नाम अर्कोमा परिवर्तन भएमा यसरी सूचना दिने गर्छ। प्रविधिमा रुचि राख्ने फेसबुक प्रयोगकर्ताहरुले तत्काल सामाजिक सञ्जालमा चासो व्यक्त गरे, कतै ह्याक… https://ift.tt/2qMi6Jn
Post a Comment
Thanks.