
काठमाडौं: फिल्म ‘हैरान’ को शिर्ष गीतको छायाँकन सकिएको छ। राजधानीस्थित एनएफडिसीमा सेट लगाएर यसको छायाँकन गरिएको हो। गीतको भिडियोमा फिल्मका सम्पूर्ण कलाकारलाई फिचर्ड छन्। जेठ ४ गते रिलिज हुने फिल्मको अब सम्पूर्ण छायाँकन सकिएको छ। उक्त गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य… https://ift.tt/2EaUcvO
Post a Comment
Thanks.