
काठमाडौं: वैशाख पहिलो सातादेखि बक्स अफिस इ टिकेटिङ सिस्टम लागू गर्न तयार हल संचालकहरु अहिले निर्णयको विरुद्ध देखिएका छन्। सरकारले चलचित्रको व्यवसायिक पारदर्शिताका लागि बक्स अफिस प्रणाली थालनी गर्न खोजेको हो। सूचना तथा सञ्चार मन्त्रालय मातहतमा रहेको नेपाल चलचित्र विकास बोर्डको हलवाला तथा निर्माताहरुसँग पटक पटक मौखिक र लिखित सहमति… https://ift.tt/2HhoLGF
Post a Comment
Thanks.