
वीरगंज: पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको २१.१ किलोमिटर दुरीको नेपाल आइस पाँचौँ वीरगंज सिटी हाफ म्याराथनको सिनियरतर्फको उपाधि आर्मीले जितेको छ। त्रिभुवन आर्मी क्लबले म्याराथनको प्रथम र द्वितीय स्थानमा बाजी मारेको छ भने तृतीय स्थान सशस्त्र प्रहरीले प्राप्त गरेको छ। आर्मीका लालबहादुर थापा पहिलो र टिकाराज कटुवाल दोस्रो भए।… https://ift.tt/2qQwBMf
Post a Comment
Thanks.