यस्तो छ टी-२० वर्ल्ड कपको क्वालिफायर प्रोसेस, नेपालले ३ चरण पार गर्नुपर्ने
काठमाडौं : सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० वर्ल्डकप क्वालिफायरको लागि तालिका सार्वजनिक भएकव छ। आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले वर्ल्डकपसँग पुग्न ३ चरण पार गर्नुपर्नेछ। विश्वका ६ महादेशका कूल ६२ राष्ट्रले विभिन्न चरणमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले एसियन क्वालिफायर अन्तर्गत पहिलो चरणमा समूह बी मा भुटान, चीन,… https://ift.tt/2HgzsoN
Post a Comment
Thanks.