
काठमाडौं: सरकार सिन्डिकेटविरुद्ध कडा रूपमा प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसलाई समर्थन गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले लेखेका छन्, 'यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज छ। काठमाडौ-धुलिखेलपछि अब `राज्य´ विस्तारित हुनुपर्छ… https://ift.tt/2JnPX3Q
Post a Comment
Thanks.