
काठमाडौं: गायक टेकन दाहालको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। 'तिमीबाट' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक टेकेन दहालको स्वर छ भने गीतमा शब्द तथा संगीत कमल खत्रीले दिएका हुन्। गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल सचिन अधिकारीको अभिनय रहेको छ। विकास सुवेदीले निर्देशन गरेका भिडियोले प्रेमकथा… https://ift.tt/2GyFAYX
Post a Comment
Thanks.