.jpg)
ध्रुवसागर शर्मा बेनी/म्याग्दी : म्याग्दीका अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ। मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह काटिरहेका छन्। तल बसेर हेर्दा रोमाञ्चक तर अत्यन्तै त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ। भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई… https://ift.tt/2H9RlWS
Post a Comment
Thanks.