
विधुर ढकाल/नेत्र तामाङ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि २३ गते नयाँ दिल्ली प्रस्थान गर्दै छन्। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नयाँ भन्दा पुराना सम्झौतालाई कार्यान्यवनमा जोड दिनुपर्ने परराष्ट्र मामिला सम्बन्धी जानकारहरु बताउँछन्। भारतका लागि नेपालका पूर्व राजदुत दीपकुमार उपाध्याय भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नयाँ… https://ift.tt/2JdhZ1X
Post a Comment
Thanks.