
काठमाडौं : बंगलादेशमा भइरहेको एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको छ। समूह ए मा आयोजक बंगलादेशसँग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा सोझो सेटमा जित हात पार्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। मिरपुरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-२१, २५-१८,… https://ift.tt/2K8rlfF
Post a Comment
Thanks.