
काठमाडौं : सनराइजर्स हैदरावादमाथि ४ रनको रोमाञ्चक जित हात पार्दै चेन्नाई सुपर किंग्स आइपीएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। आइतवार भएको खेलमा चेन्नाईले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावदले १७८ रन मात्र बनाउन सक्यो। जितपछि ५ खेलबाट ८ अंक जोडेको चेन्नाई पञ्जावलाई रनरेटमा पछि पार्दै पहिलो स्थानमा उक्लेको… https://ift.tt/2F7n0G5
Post a Comment
Thanks.