
काठमाडौं: ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा उनको संलग्नताबारे अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले उनलाई आज पक्राउ गरेको हो। चैत २८ मा अवकाश पाएका निरौलालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छानविन… https://ift.tt/2K6w4i3
Post a Comment
Thanks.