
अंकाराः सिरियाली सरकारले रासायनीक हतियार लुकाएको भन्दै अमेरिका नेतृत्वको सेनाले सिरियामाथि अाक्रमण गरेको छ। अमेरिका, बेलायत र फ्रान्सले सिरियामा हवाइ अाक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्मयहरूले जनाएका छन् । शुक्रबार अबेर रातमा सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन्। ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र… https://ift.tt/2Hq5xxP
Post a Comment
Thanks.