
हुम्लाः प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन्। हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैं पछाडि रहन नसक्ने उल्लेख गर्दै भने, ‘‘अब देशलाई विकसित बनाइन्छ, पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं।’’ प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को महत्व उत्तिकै रहेको… https://ift.tt/2ELQdGe
Post a Comment
Thanks.