
काठमाडौं : नयाँ वर्ष मनाउने क्रममा होहल्ला, झगडा र लुटपाट गर्ने १ सय ६१ जनालाई प्रहरीले पक्रेको छ। शुक्रवार राति काठमाडौंका ठमेल, दरबारमार्ग, जमल, बागबजार, नयाँ बसपार्क क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी मोहनकुमार थापाले बताए। डिएसपी थापाले भने, 'नयाँ वर्षको अवसरमा उश्रृङ्खल गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिएका… https://ift.tt/2JIHyIe
Post a Comment
Thanks.