
काठमाडौंः शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ६ महिनाभित्र समाजवाद उन्मुख शिक्षा नीति ल्याइने बताएका छन्। सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरलेलले पुरानो शिक्षा प्रणालीलाई खारेज गरी ६ महिना भित्र समाजवाद उन्मुख नयाँ शिक्षा नीति निर्माण गर्ने बताएका हुन्। मन्त्री पोखरेलले १० बुँदे मार्गचित्र प्रस्तुत गर्दै रोजगारीमा आधारित… https://ift.tt/2GO9Lzr
Post a Comment
Thanks.