भिसी कप भलिबल : एनसीसी, अमृत साईन्स र शिक्षा क्याम्पस सेमिफाइनलमा
काठमाडौं : त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगितामा नेपाल कमर्स क्याम्पस (एनसीसी), अमृत साईन्स र सुर्खेत शिक्षा क्याम्पस सेमिफाइनलमा प्रवेश गरेका छन्। आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा भएको क्वाटरफाइनलमा एनसीसीले जनमैत्री कलेजलाई २५-१७,२५-११, २५-८ को सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। त्यस्तै अर्को क्वाटरफाइनलमा अमृत साईन्सले जया मल्टीपल कलेजलाई २५-२३,२५-२२,२२-२५,… https://ift.tt/2GPCAHL
Post a Comment
Thanks.