बिडिसिए कप : गजेन्द्र बोहराको नयाँ रेकर्ड
बैतडी : गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्। निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट खेलेका बोहराले लिग चरणको खेलमा केदारशक्ति क्रिकेट क्लबसँगको खेलमा व्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन्। निंगलाशैनी खेल मैदानमा ४२ बलमै… https://ift.tt/2JBjl6J

Post a Comment
Thanks.