प्रिमियर लिग : पोग्बाले दुई मिनेट अन्तरमा २ गोल गरेपछि सिटीमाथि युनाइटेडको पुनरागमन जित, सिटीले उपाधिका लागि कुर्नुपर्ने
पउल पोग्वाले दुई मिनेट अन्तरमा दुई गोल गर्नुका साथै क्रिस स्मालिङले निर्णायक गोल गरेपछि म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई ३-२ ले पराजित गरेको छ। जितपछि शीर्ष स्थानको सिटीको ३२ खेलबाट ८४ अंक छ भने दोस्रो स्थानको युनाइटेडको ७१ अंक भएको छ। लिगमा अब ६ खेल बाँकी रहदा यी दुईबीच १३ अंकको… https://ift.tt/2H7T9lX
Post a Comment
Thanks.