
वायर्न म्युनिखले लगातार छैटौँ पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ। शनिवार भएको खेलमा अक्सवर्गलाई ४-१ ले पराजित गर्दै वायर्नले ५ खेल बाँकी छदै यस सिजनको लिग उपाधि जितेको हो। निकोलस सुलेले आत्मघाती गोल गरेपछि १८औँ मिनेटमा पछि परेका वायर्नका लागि कोरेन्टिन टोलिसोले ३२औँ मिनेटमा बराबरी गोल फर्काए। ३८औँ मिनेटमा जेम्स… https://ift.tt/2qaAnj8
Post a Comment
Thanks.