
ड्वाने ब्राभोले विष्फोटक ब्याटिङ गर्दै ३० बलमा ६८ रनको योगदान गरेपछि चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपीएल)मा विजयी सुरुवात गरेको छ। मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा मुम्बईले दिएको १६६ रनको लक्ष्य चेन्नाईले १ बल बाँकी छदा ९ विकेट गुमाएर पुरा गर्यो। ७५ रनमा… https://ift.tt/2uYn4YW
Post a Comment
Thanks.