
काठमाडौं: संयुक्त राष्ट्र संघकी उपमहासचिव इजुमी नाकामित्सु नेपाल भ्रमणमा आएकी छिन्। तीन दिने नेपाल भ्रमणका क्रममा उपमहासचिव नाकामित्सुले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा संयुक्त राष्ट्र संघीय एसिया प्यासिफिक क्षेत्रीय शान्ति तथा निशस्त्रीकरण केन्द्र रहेको… https://ift.tt/2pWulCw
Post a Comment
Thanks.