सिमरामा 'सेज' शिलान्यास गर्दै प्रधानमन्त्रीले भने: भारत र चीनसँग सहकार्य गरी विकासको लहर ल्याउँछु
सिमरा: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भुगोल, सार्वभोमसत्ता र राष्ट्रिय अखण्डता बाहेकका कुरा परिवर्तन हुन सक्ने बताएका छन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.४ स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा रहेको ब्लक “ए” को आज शिलान्यास गर्दै उनले सर्वोपरी जनता भएको देश नेपालमा तराई ,पहाड, हिमालका साथै नेपाली जनतामा निहित सार्वभौमसत्ता… https://ift.tt/2Gs6cyP
Post a Comment
Thanks.