ओलीमाथि महालेखाको प्रतिवेदन कार्यान्वयन गर्न दवाव
काठमाडौं : भ्रष्टाचार विरुद्ध काम गर्ने ट्रान्सफरेन्सी इन्टरनेशनलले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा 'म भ्रष्टाचार गर्दिन र अरूलाई भ्रष्टाचार गर्न पनि दिन्न' भनिरहेको अवस्थामा सार्वजनिक भएको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न माग गरेको हो। टीआर्इ नेपालले विगत २०६८/०६९ साल… https://ift.tt/2JRuUXt
Post a Comment
Thanks.