
काठमाडौं : एपेक्स बैक घोटला काण्डमा क बर्गका निर्माण व्यवसायी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सोमवार दिउँसो ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो। भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको व्यूरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। भेटवालले राजधानीका कलंकी लगायतका आकासे… https://ift.tt/2EOHN0X
Post a Comment
Thanks.