
काठमाडौँ : सोमबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उत्तरी छिमेकी चीन प्रस्थान गर्दै छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चीन जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले चीनमा रहँदा उच्चस्तरीय राजनेतासँग भेट गर्ने बताएका छन्। यद्यपि, ती राजनेता को हुन् भन्ने खुलाएनन्। ‘बेइजिङ बसाईका समयमा त्यहाँका उच्च राजनेतासँग भेटघाटको… https://ift.tt/2IYefQJ
Post a Comment
Thanks.