
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते नयाँ दिल्ली जाँदै छन्। नयाँ दिल्लीबाट फर्किएसँगै बेइजिङ जाने तयारीसमेत समानान्तर रुपमा भइरहेको छ। अप्रिल ८ गतेदेखि चीनको हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्ज (बोआओ फोरम फर एसिया)को वार्षिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्लीबाट फर्किएलगत्तै चीन जान सक्ने परराष्ट्र… https://ift.tt/2H2gW3Z
Post a Comment
Thanks.