
काठमाडौं : विदेशी खेलाडी पुनित मेहराको अलराउण्ड प्रदर्शन मद्दतमा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आइतवार भएको खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई ३३ रनले पराजित गरेको छ। पारस खड्काको कप्तानीमा रहेको विराटनगर विरुद्ध जित दिलाउन विनोद भण्डारीको नेतृत्वमा रहेको महेन्द्रनगरका लागि मेहराले ब्याटिङमा नटआउट ३८ रन बनाउनुका साथै बलिङमा २ विकेट… https://ift.tt/2Ijskrz
Post a Comment
Thanks.