सार्वजनिक यातायातमा गीत बजाए बार्षिक १४ सय रुपैयाँसम्म तिर्नु पर्ने, नतिरे जरिवाना
काठमाडौं: सार्वजनिक यातायातमा गीत बजाउँदा निश्चित रकम रोयल्टी बापत तिर्नु पर्ने भएको छ। सोमबारबाट यो व्यवस्था देशभरबाट एक साथ कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ। विकसित देशहरुमा यस्तो व्यवस्था १ सय बर्षभन्दा पहिलेदेखि नै रहेता पनि नेपालमा भने पहिलो पटक लागु गर्न लागिएको विभागको दावी छ। एफएम,… https://ift.tt/2pZo4pA
Post a Comment
Thanks.