
काठमाडौ : भारतमा चोरी भएका मोटरसाइकल नेपालमा बिक्री हुने गरेको खुलासा भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मोटरसाइकल बिक्री गर्ने तीन जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा समन चौधरी, गोपाल नेपाली र धनबहादुर योन्जन रहेका छन्। उनीहरुले भारतबाट चोरीका मोटरसाइकल नेपाल ल्याएर नक्कली ब्लुबुक बनाएर बिक्री गर्ने गरेको परिसरका… https://ift.tt/2qPLazC
Post a Comment
Thanks.