
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले २००८ सालदेखि नै तानाशाही प्रवृत्ति सुरु गरेको आरोप लगाएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि कांग्रेसले आफूलाई लोकतान्त्रिक शक्ति भनेर जग हसाउने काम… https://ift.tt/2HiOFpi
Post a Comment
Thanks.