ब्राजिलदेखि ल्याएको मरिच बारा हुदैं भारत तस्करी: प्रहरीद्वारा १३५ क्विन्टल बरामद्
वीरगंज: नेपालकाे बाटो हुदैं भारतमा मरिच तस्करी गर्ने गिरोह बारामा बढी सक्रिय देखिएको छ। केही समयअघि बाराको छोटी नाका मुसहर्वा, मटिअर्वा, पचरौता, सिम्रौनगढलगायत नाकाबाट साइकल, मोटरसाइकलमा हुने मरिच तस्करी अब ट्रकमा हुन थालेको छ। बारा प्रहरीले अाइतवार बिहान १ बजे ना५ख ६९५५ नको मिनी ट्रकमामा कुखुराको दाना भित्र लुकाएर भारत… https://ift.tt/2Gprf0Z
Post a Comment
Thanks.