काम छाडी फेसबुकमा व्यस्त कर्मचारीमाथि पोखराका मेयरको एक्सन: कार्यालय समयमा फेसबुक बन्द
पोखरा: पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर सामाजिक सञ्जालमा ब्यस्त भएको गुनासो आएपछि महानगर पालिकाले आइतवारदेखि लागु हुनेगरी कार्यलय समयमा फेसबुक बन्द गराएको छ। महानगरपालिकाले कार्यालयमा जडान गरेकोे इन्टरनेटमा वाइफाइ र फेसबुक पूर्णरुपमा बन्द गराएको महानगरका मेयर मान बहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले जानकारी दिए। मेयर जिसीले… https://ift.tt/2pYQQGX
Post a Comment
Thanks.