
इस्लामावादः पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभइ जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन्। पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अब्बासीको भनाई आएको हो। पूर्वप्रधानमन्त्री शरीफका परिवारद्वारा अवैध रूपमा ठूलो राशी समुद्रपारको व्यवसायमा लगाएको खुलासा पानामा पेपर्सले गरेपछि… https://ift.tt/2pWsqPm
Post a Comment
Thanks.