
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा साविक विजेता रियल मड्रिड र वायर्न म्युनिख भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनल ड्र मा यी दुई क्लब सेमिफाइनलमै एक आपसमा भिड्ने भएका हुन्। यस्तै अर्को सेमिफाइनलमा इंगलिस कलब लिभरपुल र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनल पहिलो लेगका खेल अप्रिल २४ र २५ तथा दोस्रो… https://ift.tt/2vbjlal
Post a Comment
Thanks.