दीपक मनाङ्गेको सम्पत्ति मुद्दामा उन्मुक्ति दिन यस्तो प्रपंच
काठमाडौँः सरकारी बेवास्ताका कारण गुन्डा नाइके दीपक मनाङेले सम्पत्ति शुद्धीकरण मुद्दामा उन्मुक्ति पाएका छन्। विशेष अदालतबाट सफाइ पाएका मनाङेविरुद्धको मुद्दा सरकारी वकिलले पुनरावेदन नै नगरेको तथ्य फेला परेको छ। सरकारी वकिलले हदम्याद गुजारेपछि सर्वोच्चले मनाङेको मुद्दाको पुनरावेदन दरपीठ गरेको हो। सर्वोच्चको मुद्दा महाशाखा स्रोतले मनाङेको मुद्दा सरकारी वकिलले हदम्याद गुजारेर… https://ift.tt/2quWmSR

Post a Comment
Thanks.